८ आश्विन २०८३, बिहिबार । September 24, 2026

‘आफू गयौ नेटो काटी’ गीति फिल्म सार्वजनिक


२६ फाल्गुन २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । नेपाली सर्ट फिल्म ‘आफू गयौ नेटो काटी’ सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सो गीति फिल्म सार्वजनिक भएको हो । फिल्म एकल महिलाप्रति समर्पित रहेको छ । आकाश अधिकारीको निर्देशनमा रहेको यो भिडियोका गीतकार राम लामा रहेका छन् ।

गीत अञ्जु पन्तले गाएकी छिन् । गीतको भिडियोमा आकाश अधिकार र उमा गिरीले अभिनय गरेका छन् । गीतको लिरिक्स राम लामा अभिनाषीको रहेको छ, भने म्युजिक शक्ति बल्लभले दिएका छन् ।

गीति फिल्म अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको