२५ फाल्गुन २०८१, आइतबार । March 9, 2025

संघ र प्रदेश सरकार संसद प्रति जिम्मेवार देखिएन

संविधान सभाले बनाएको संविधान लागू भएर बनेको संघिय संसदको कार्यकाल (५ वर्ष) सकिएर अर्को निर्वाचन हुन गइरहेको छ । संविधानमा प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष र राष्ट्रिय सभा अविछिन्न रहने व्यवस्था छ । हाम्रो संघिय संसदका दुवै सदन एक अर्का प्रति परिपुरक भएर काम गर्छन । तर कुनै कारणले प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभा निष्क्रिय…