५ आश्विन २०८३, सोमबार । September 22, 2026

राष्ट्रपति निर्वाचनको प्रक्रियाअन्तर्गत आज मतदाता विरुद्ध उजुरी दिन सकिने


११ फाल्गुन २०७९, बिहिबार  

6
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज (बिहिबार) मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार शुक्रबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र फागुन १३ गते शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपति निर्वाचनका लागि सरकारले यहि फागुन २५ गतेको मिति तय गरेको छ । मतदान बिहान १० बजेदेखि ३ बजेसम्म हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

तर राष्ट्रपति कसलाई बनाउने र कुन दलले कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा भने दलहरुको दौडधुप चलिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा