६ पुस २०८२, आइतबार । December 21, 2025

विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि नेपालको रोचक जित

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारीसँगै नेपालले जित हात पारेको हो । यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ । नेपालले लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेलमा…