११ बैशाख २०८३, शुक्रबार । April 25, 2026

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी मनोनयन

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको सार्वजनिक कार्यतालिकामा उल्लेख छ । आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको…