एजेन्सी। नोभेम्बर २० बाट कतारमा हुने फिफा विश्वकपका लागि दक्षिण अमेरिकी राष्ट्र एक्वेडरले टिम घोषणा गरेको छ । प्रशिक्षक गुस्ताभो अल्फारोले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । इक्वेडर टोलीमा गोलकिपर मोइसेस रामिरेज, अलेजान्डर डोमिङ्गेज, हेर्नान गालिनडेन रहेका छन् । त्यस्तै डिफेण्डर पिएरो हिनकापी, पेर्भिस इस्तुपिनान, रोर्वट एर्बोलेडा, एन्जेलो, प्रेसिएडो, ज्याक्सन पोरोजो, जाभिएर…