यतिबेला निर्वाचनको अन्तिम तयारीमा सबै देशवासीहरु जुटिरहेका छन् । राजनैतिक दलहरु मतदाताहरुको घरदैलोमा पुगिरहेका छन् । राजनैतिक दलहरु गठबन्धन बनाएर निर्वाचनमा होमिरहेका छन् । पछिल्लो समय प्रमुख राजनैतिक दलहरुले आफ्नो अभियानलाई तिब्रता दिएको पनि देखिन्छ । दलहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा रहेको दाबी गर्दै आइरहेका छन् । दलहरुबीचको आ–आफ्नै दाबीका बीच सत्ता गठबन्धन संग जुध्न…