२१ माघ २०८१, सोमबार । February 3, 2025

एमालेलाई निर्वाचन जित्न कसैले रोक्न सक्दैनः ओली

धादिङ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले निर्वाचन जित्नुपर्ने बताएका छन् । नागढुंगा सुरुङमार्गको अवलोकन गर्न आइतबार आइपुगेका एमाले अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताए । आफू प्रधानमन्त्री भएको बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको…