११ असार २०८३, बिहिबार । June 25, 2026

पूर्व सांसद अतिक अहमद र उनका दाजुको गोली हानि हत्या


३ बैशाख २०८०, आइतबार  

3
Shares

एजेन्सी । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ ।

पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा गोली हानि हत्या भएको हो । पत्रकारलाहरुलाई प्रतिकृया दिइरहेको बेला भएकाले पनि उनिहरुलाई गोली हानिएको दृश्य टेलिभिजनहरुमा प्रत्यक्ष प्रसारण भइरहेको थियो ।

उक्त भिडियो फुटेजमा एक व्यक्तिले उनिहरुलाई नजिकै बाट गोलि हानेको प्रष्ट देखिएको छ । अतिकका वकिल विजय मिश्राले पत्रकारहरुको भिड भित्रबाट अज्ञात व्यक्तिले निकै नजिकबाट गोली हानेको बताएका छन् । प्रहरीका एक आयुक्त रमित शर्माले पत्रकार बनेर आएकाहरुले गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।

गोली हानेकाहरुले घटनास्थलमै आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर