१३ फाल्गुन २०८२, बुधबार । February 26, 2026

यी हुन् प्रचण्ड सरकारका ३१ काम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सुशासन र समृद्धिको बाटोमा अगाडि बढिरहेको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले आइतबार बिहान ३१ तथ्यहरु सार्वजनिक गर्दै प्रचण्ड नेतृत्वको सरकार सुशासन र समृद्धिको बाटोमा अघि बढिरहेको दाबी गरेका हुन् । उनले बैंकको ब्याजदरमा सुधार आएको, जिडिपीमा वृद्धि भएको, विदेशमा रहेका १५…