२२ माघ २०८१, मंगलबार । February 4, 2025

कतार विश्वकपका लागि दक्षिण कोरियाको टिम घोषणा

एजेन्सी । नोभेम्बर २० देखि कतारमा हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण कोरियाले टोली घोषणा गरेको छ । शनिबार पोर्चुगिज प्रशिक्षक पाउलो बेन्टोले हेउङ मिन सनलाई समावेश गर्दै २६ सदस्यीय टोली घोषणा गरेको हो । दक्षिण कोरियाको टोलीमा गोलकिपर किम सेउङ ग्यु, जो ह्योन वु, सङ बम केउन रहेका छन् । त्यस्तै डिफेन्डर किम योङ…