काठमाडौं । नेपाली नागरिकता लिने १० भारतीय नागरिक पक्राउ परेका छन् । तीन महिना लामो अनुसन्धानपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले नक्कली कागजात पेश गरेर पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नागरिकता लिएको प्रहरीले जनाएको…