काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १५ प्रतिशत बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म कुल २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ बजेट खर्च भएको छ । पहिलो त्रैमासमा भएको यो खर्च चालु आवमा सरकारले विनियोजन गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको १५ दशमलव ५१ प्रतिशत…