१ आश्विन २०८३, बिहिबार । September 18, 2026

गुल्मिको रेसुङ्गा विमानस्थलमा व्यवसायिक उडान सुरु



गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा शुक्रबारदेखी नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ ।

शुक्रबार नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइन नम्बरको विमानले व्यवसायिक उडान सुरु गरेको हो । काठमाडौंको त्रिभुवन विमानस्थलबाट बिहान ६ बजेर ३० मिनेटमा सो विमान उडेको थियो । उक्त विमानमा चालक दलका सदस्य बाहेक १३ जना यात्रु रहेका थिए ।

अब रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान हुनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ