२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतकोअनुमति

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँको रकम ठगी गरेको घटनामा जोडिएपछि बुधबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनिसंगै उनका स्वकीय सचिव नरेन्द्र…