१३ फाल्गुन २०८२, बुधबार । February 26, 2026

रायमाझी पक्राउ परेको बारे सदनलाई सभामुखले सुनाए सुचना

काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना सुनाएका छन् । आइतबार साँझ काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका रायमाझी पक्राउ परेको पत्र संसद सचिवालयमा पुगेपछि सभामुखले सो जानकारी सदनलाई गराएका हुन् । रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा…