३ पुस २०८२, बिहिबार । December 19, 2025

सबैखाले भ्रष्टाचारका फाइल खोल्नुपर्ने राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नक्कली भुटानी शरणार्थी प्रकरण संगै अन्य भ्रष्टाचारका काण्डको छानबिन गर्न माग गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुन बमोजिम आकर्षित हुने राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्तेलगायतका कसुरमा कारबाही चलाउन माग गरेको छ । बैठकले भ्रष्टाचार निर्मूल पार्न क्यान्टोनमेन्ट…