१३ फाल्गुन २०८२, बुधबार । February 25, 2026

तारकेश्वरमा ‘एक घर, एक धारा’

काठमाडौं । तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि नगरपालिकाभित्रका ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने भएको छ । तारकेश्वरद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रका सबै वडामा २० लाख लिटरका ट्याङ्की निर्माण गरी नगरवासीलाई खानेपानी उपलब्ध गराउने जानकारी दिए । तारकेश्वरले हाल वडा नं २ काभ्रेस्थलीका चार हजार आठ सय ७५…