काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक साँझ ६ बजेका लागि तय भएको छ । मध्यान्ह साढे १२ देखि स्थगित भएको बैठक साँझ ६ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । एमालेले अडान नछाडेपछि २० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।…