३१ जेष्ठ २०८३, आइतबार । June 14, 2026

टिकापुर घटना

रेशमलाई उन्मुक्ति दिन राष्ट्रपति समक्ष सिफरिस


१४ जेष्ठ २०८०, आइतबार  

6
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको साजय माफिका लागि सरकारले राष्ट्रपति समक्ष सिफरिस गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई माफिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । चौधरी यतिबेला टिकापुरा घटनामा दोषी ठहर भइ आजिवन जेल सजाय भोगिरहेका छन् । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ । धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १२ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय