१ चैत्र २०८१, शनिबार । March 16, 2025

वरिष्ठ नेता पौडेललाई जापानको ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले 'अर्डर अफ द राइजिङ सन' पदक प्रदान गरेको छ । वरिष्ठ नेता पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले बिहीबार उनकै निवासमा 'अर्डर अफ द राइजिङ सन' पदक प्रदान गरेका हुन् । सन् २०२० अप्रिल २९ गते घोषणा भएको याे सम्मान कोभिडलगायतका कारण…