काठमाडौं । नेपालको इतिहासमा कालो त्रासदिपूर्ण दिनका रुपमा रहेको दारबार हत्यकाण्ड भएको २२ बर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति उच्च सुरक्षा घेरामा रहेको राजदरबार भित्रै भयानक हत्याकाण्ड भएको थियो । उक्त गोलिकाण्डमा परि तत्कालिन राजा विरेन्द्र शाहको वंशनाश भएको थियो । तत्कालिन राजा विरेन्द्र सहित रानि ऐश्वर्य, युवराज दिपेन्द्र,…