काठमाडौं । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी–ट्वान्टी महिला क्रिकेट सिरिज जितेको छ । आइतबरको अन्तिम खेलमा मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले पाँच खेलको सिरिज ३–२ ले जितेको हो । घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि…