एजेन्सी । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १७८ र डिजेल–मटितेल प्रतिलिटर १७५ कायम गरिएको छ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल–मटितेल १७८ रुपैयाँ थियो । निगमले हवाई…