२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

आजपनि थुनछेक बहस जारी, अर्को सोमबार सम्म फैसला आउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सोमबार अर्थात आज पनि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस जारी रहने भएको छ । आइतबार बाट सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए । पूर्व…