२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

करको दर हेरफेर काण्ड

सरकारको जवाफ माग्ने तयारीमा प्रतिपक्षी दल, जवाफ नदिए संसद चल्न नदिने


२३ जेष्ठ २०८०, मंगलबार  

3
Shares

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करका दर हेरफेर भएको भन्दै विपक्षी दलहरूले यसबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने अडान कसेका छन् ।

प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका दलहरुले सरकारले यस बारेमा जवाफ नदिएसम्म बैठक सञ्चालन हुन नदिने बताइरहेका छन् । विपक्षी दलहरुले यस बिषयमा अडान कसेपछि अझै पनि संसद बैठक अन्योल भएको छ ।

दलहरुको यहि विवादका कारण ११ बजेबाट साढे १ बजेका लागि सरेका बैठक पनि सञ्चालन हुन सकिरहेको छैन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध