काठमाडौं । लण्डनतर्फ उडान भरिरहेको एयर इण्डियाको विमान दुर्घटनामा परेको छ, तर त्यसमा कुनै पनि नेपाली नागरिक नदेखिएको पुष्टि भएको छ। २ सय ४२ जना यात्रु सवार उक्त विमानमा नेपाली नागरिक हुन सक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो। दूतावासका कन्सुलर सञ्जीव शर्माले भारतीय पक्षले पठाएको यात्रु विवरणको अध्ययनपछि कुनै पनि नेपाली…