२५ श्रावण २०८३, सोमबार । August 10, 2026

आजबाट सरकारी वकिलहरुले जवाफि बहस गर्ने, आजै आदेश आउन सक्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट सरकारी वकिलहरुले जवाफी बहस सुरु गर्नेछन् । शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका १८ जना आरोपिहरुको तर्फबाट बहस गर्ने अधिवक्ता हरुले बिहिबार थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन्…