७ असार २०८३, आइतबार । June 21, 2026

यस्तो रहनेछ शनिबारको मौसम


२ असार २०८०, शनिबार  

12
Shares

काठमाडौं । हाल देशका विभिन्न स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

शनिबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भु–भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ/गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० डिग्रि सेल्सीयस र अधिकतम तापक्रम ३२ डिग्र सेल्सीयस रहने छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा