१८ असार २०८३, बिहिबार । July 2, 2026

लुम्बिनी प्रदेश: ४० अर्ब ४७ करोडको बजेट सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल रु ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ । सरकारले प्रस्तुत गरेको बजेटमा चालु आव २०७९/८० भन्दा दुई अर्ब १५ करोड कम बजेट आएको छ । चालु आवमा रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको थियो…