३ चैत्र २०८१, सोमबार । March 17, 2025

प्रधानमन्त्री कार्यालयको राणनीति सुधार गर्छुः प्रधानमन्त्री दाहाल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने आफ्नो पहिलो निर्णय सुनाएका छन् । सोमबार शपथपछि सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका दाहालले प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर समेत गरेका थिए । प्रधानमन्त्री कार्यालयमा सुधारको आवश्यक्ता देखेर प्राधनमन्त्रीले यो निर्णय लिएको…