१५ असार २०८३, सोमबार । June 29, 2026

नेपालसँग अमेरिका ६ विकेटले पराजित

एजेन्सी । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले जित हात पारेको छ । २०८ रनको लक्ष्य ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टाउदै नेपाल विजयी भएको हो । नेपालको जितका लागि भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे ।…