काठमाडौं । हाल देशका विभिन्न स्थानमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भु–भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा…