काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सहित प्रतिपक्ष बेञ्चमा रहेका दलहरुले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् । बुधबार अपराह्न ४ बजे सुरु भएको बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले नेपालको स्वाभिमानलाई ठेस पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । प्रमुख प्रतिपक्षी दल एमालेसहित विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा…