१० आश्विन २०८३, शनिबार । September 26, 2026

कुन बार कस्तो रङ्गको कपडा लगाउने ?

काठमाडौं । प्रत्येक रंगको फरकफरक महत्व हुन्छ । रंगहरूको पनि आफ्नै प्रभाव हुन्छ । तर के तपाईलाई थाहा छ, रंगले तपाइँको भाग्य बदल्न सक्छ ? हो, केहि रंगहरुले तपाईलाई सकरात्मक उर्जा दिन्छन् भने केहि रंगले तपाईको काम बिगार्न सक्छ । आज हामी ती रंगहरुकोबारे चर्चा गर्दैछौं, जसले तपाईंको भाग्य परिवर्तन गर्नेछ । ज्योतिस सास्त्रअनुसार यदि…