२६ माघ २०८१, शनिबार । February 8, 2025

आफूखुसी नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीलाई गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूलाई राजनीतिक दलका नेता र कुटनैतिक नियोग सँग आफुखुसी भेटघाट नगर्न निर्देशन दिएको छ । मन्त्रालयले बिहिबार विज्ञप्ती जारी गर्दै भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्णय गरेको जनाएको छ । यसअघि पनि सुरक्षा निकायका उच्च तहका अधिकारीलाई भेटघाटमा कडाइ गर्ने निर्णय भएपनि कार्यान्वयनमा भने आएको थिएन । विभागीय स्वीकृति…