१२ मंसिर २०८१, बुधबार । November 27, 2024

भृकुटीमण्डपमा इभी नेपाल एक्स्पो सुरु

काठमाडौं । शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय गाडीको एक्स्पो (इभी नेपाल एक्स्पो) शुरु भएको छ । एसडी एक्स्पो मिडियाको आयोजनमा शुक्रबारदेखि शुरु भएको एक्स्पो ३ दिनसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रदर्शनी हो । प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू सहभागी भएका छन् । नेपालमा…