१४ असार २०८३, आइतबार । June 28, 2026

कुन-कुन प्रदेशमा सकियो एकीकृत समाजवादीको जागरण अभियान ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीको समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट शुरु भएको अभियान कोशी, मधेश र बागमती प्रदेशमा सम्पन्न भएको हो । पार्टीले अवलम्बन गरेको वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण स्थानीय तहसम्म स्थापित गर्ने अभियानले ध्येय राखेको छ । अभियानका यस क्रममा विभिन्न जिल्लामा २८ सभा…