१० आश्विन २०८३, शनिबार । September 26, 2026

रुकुम र जजरकोटमा गरि ३६ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

जाजरकोट । गएराति झन्डै १२ बजेको समयमा जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भुकम्पमा परि हालसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गरि भुकम्पमा मृत्यु हुनेको संख्या ३६ पुष्टि भएको कर्णली प्रदेश प्रहरीले जनाएको छ । यद्यपी क्षतीको थप विवरण संकलन भइरहेकोले यो संख्या बढ्ने अनुमान गरिएको छ । साथै भुकम्पमा घाइतेको…