१० आश्विन २०८३, शनिबार । September 26, 2026

रामबहादुर बम्जनको घरबाट झन्डै साढे ३ करोड रकम बरामद

काठमाडौं । कथित ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ३ करोड भन्दा बढी नगद बरामद गरेको छ । हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ । बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ…