२९ माघ २०८१, मंगलबार । February 12, 2025

अफगानिस्तानका पूर्वसांसदको गोली हानी हत्या

एजेन्सी । अफगानिस्तानमा एक पूर्वसांसदको गोली हानी हत्या भएको छ । काबुलस्थित आफ्नै घरमा बसिरहेका बेला ३२ वर्षीया मरसल नविजादाको गोली हानी हत्या गरिएको हो । आक्रमणकारीले पूर्वसांसद नविजादासँगै उनका सुरक्षागार्डको पनि हत्या गरेका समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । गोली लागेका नविजादाका भाइ भने खतरामुक्त रहेको बताइएको छ । नविजादा सन् २०१८ मा…