कपिलवस्तु। दक्षिण एसियाली खेलमा रजत पदक विजेता खेलाडी सम्मानित भएका छन् । काठमाडौंमा हालै सम्पन्न दक्षिण एसियाली क्षेत्रीय जुनियर च्याम्पियन अन्डर १७ ब्याडमिन्टन प्रतियोगितामा पुरुष डबल्सतर्फ रजत पदक विजेता कपिलवस्तु नगरपालिका-१ का खेलाडी अभय महरालाई आज तौलिहवामा सम्मान गरिएको हो । जिल्ला ब्याडमिन्टन संघको आयोजनामा तौलिहवास्थित जिल्ला खेलकुद विकास समिति परिसरमा खेलाडी महरालाई प्रदेश सभा…