३ आश्विन २०८३, शनिबार । September 19, 2026

हुन्डी कारोबारमा जोडिएका एसएसपी पाण्डेमाथि कारबाही हुने


२१ आश्विन २०८०, आइतबार  

9
Shares

काठमाडौं । प्रहरी एकेडेमीमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेले गरेको कतिपय कारोबारको स्रोत पुष्टि गर्न नसकेपछि उनीमाथि कारबाही हुने भएको छ ।

नेपाल प्रहरीले नै आन्तरिक रुपमा गरेको छानबिनमा उनीमाथि कारबाही सिफारिस भएको हो । वीरगञ्जका व्यापारी राज साहसँगको कुराकानीको अडियो बाहिरिएपछि पाण्डेमाथि डिआइजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति बनेको थियो । समितिले सोमबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रतिवेदन बुझाएको हो ।

हुन्डी कारोबारीलाई जोगाएको भनेर उनीमाथि उजुरी परेको थियो । तर, त्यो पुष्टि हुन नसकेको तर कतिपय कारोबार शंकास्पद रहेको भन्दै कारबाही सिफारिस भएको प्रहरी स्रोत बताउँछ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ