३० माघ २०८१, बुधबार । February 12, 2025

संसद भवन अगाडी एक व्यक्तिले गरे आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडी सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । इलामको पन्चकन्या– ६ स्थायी घर भएका अन्दाजी ३७ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । हाल ती व्यक्ति घाइते भएको र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ । यद्यपि घटना के…