६ पुस २०८२, आइतबार । December 21, 2025

सरकारप्रति आशावादी छुः मेयर बालेन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफू सरकारप्रति आशावादी रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नयाँ मन्त्रीहरूले पुरानो फाइल खोल्ने भन्ने कुरा उल्लेख गर्दै आफू सकारात्मक भएको बताएका हुन् । ‘नयाँ मन्त्रीज्युहरुले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाब किताब गरेर, गोजी भरेर निस्किनुपर्ने छ रे १’, बालेनले…