९ फाल्गुन २०८२, शनिबार । February 22, 2026

टी–२० अभ्यास खेलः आयरल्यान्ड ‘ए’ लाई नेपालको विशाल लक्ष्य

काठमाडौं । टी–यू क्रिकेट मैदानमा जारी दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोडेका थिए । ओपनर…