१२ आश्विन २०८३, सोमबार । September 28, 2026

नेपालले बरोडालाई दियो १ सय ५७ रनको लक्ष्य

काठमाडौं । भारतमा जारी फ्रेन्डसिप टी–२० कपमा नेपालले बरोडालाई १ सय ५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन जोड्न सफल भएको थियो । नेपालका लागि कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० जोड्न सफल भएका…