९ फाल्गुन २०८२, शनिबार । February 21, 2026

गण्डकीमा सभामुख सहितको हस्ताक्षर लिएर सरकार गठन !

पोखरा । गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन गर्न दाबी गर्ने भएको छ । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दाबी गर्न लागिएको हो । यसमा सभामुखको समेत सङ्ख्या गनिएको छ । कोशीमा सभामुख सहित सङ्ख्या गनेर दाबी गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा…