७ पुस २०८२, सोमबार । December 23, 2025

एमालेको अग्रता कायमै, माओवादीका जनकबहादुर बुढा दोस्रो स्थानमा

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारी आफ्नो अग्रता कायमै राखेका छन् । उनले हालसम्म १ हजार ५ सय ९२ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९ सय ९९ मतसहित उनलाई पछ्याइरहेका छन् । यस्तै तेस्रो स्थानमा अभिषेकबहादुर सिंह रहेका छन् । उनले हालसम्म…