२१ असार २०८३, आइतबार । July 5, 2026

वैशाख ३० गते आइतबार दिनभर के–के भयो ?

प्रचण्डतिर सोझियो सहकारी प्रकरणको तिरराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर दिएको अभिव्यक्ति गम्भिर भएको भन्दै प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने बताएका छन् । आइतबार सभामुख र दलका प्रमुख सचेतकबिचको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । यदी गृहमन्त्रीले बोलेको कुरा साँचो हो भने अपराधीलाई…